Sorry, your browser does not support JavaScript! बर्जरले दियो राम प्रसाद न्यौपानेलाई रेनो क्विड कार - Merodesh.news

बर्जरले दियो राम प्रसाद न्यौपानेलाई रेनो क्विड कार

मेरोदेश संबाददाता, बिराटनगर १५ जेठ,

बर्जर पेन्ट्सले एक नम्बर प्रदेशका  विजेताहरुलाई बम्पर प्राइज र नगद उपहार प्रदान गरेको छ । आफ्नो सफल प्रबद्र्धनात्मक योजना ‘रंग म्याजिकल’ अन्तर्गत बर्जर पेन्टसले १४ जेठमा बिराटनगरको होटल जेनियलमा औपचारिक कार्याक्रम आयोजना गरि  बम्पर प्राइज विजेता राम प्रसाद न्यौपानेलाई रेनो क्विड कार र अन्यलाई नगद उपहार प्रदान गरेको हो ।

बर्जरको ‘रंग म्याजिकल’ योजना अन्तर्गत निता निरौलाले १ लाख, पंकज खरेलले ५० हजार    र फाती कुमार राईले २५ हजार  नगद उपहार प्राप्त गरे । यसैगरि साथै, राम प्रसाद रोका, चन्द्र देवकोटा, देवराज भण्डारी, राजेश राइ र सोम बहादुर खड्काले सान्त्वना पुरस्कार स्वरुप जनही नगद १० हजार पाए । उपहार स्वरुप रु. १०–१० हजार नगद उपहार पाउनुभयो । बर्जरको यो योजनमा एक नम्बर प्रदेशका  ४४ सय बढी घरधनीरु सहभागी भएको कम्पनीले जनाएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

निरन्तर ओरालो लाग्दै सुनको मूल्य, आज पनि घट्यो दाम
निरन्तर ओरालो लाग्दै सुनको मूल्य, आज पनि घट्यो दाम

विराटनगर, २४ मंसिर । पछिल्लो एक सातादेखि स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट भइरहेको छ । गत बुधबारदेखि सुनचाँदीको मूल्य ओरालो लागिरहेको हो । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा[...]

लियो ३२५ ए १ को अध्यक्षमा रंजीत भगत निर्बिरोध
लियो ३२५ ए १ को अध्यक्षमा रंजीत भगत निर्बिरोध

काठमाडौँ।  चैत्र २३ गते शनिबारका दिन काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा लायन्स तथा लियो जिल्ला परिषद्को अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। लियो जिल्ला परिषद् ३२५ ए १ को अध्यक्षमा रंजीत भगतले[...]

एभरेष्टको रजतजयन्ती तथा २५ औं अभिभावक दिवस
एभरेष्टको रजतजयन्ती तथा २५ औं अभिभावक दिवस

विराटनगर, १० माघ । विराटनगर ५ स्थित एभरेष्ट बोर्डिङ स्कुलको रजत जयन्ती तथा २५ औं अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ शुरु भएको छ । कार्यक्रममा प्रस्तुती दिँदै स-साना नानीहरु  दुईदिनसम्म चल्ने[...]