Sorry, your browser does not support JavaScript! सनम शाक्य हत्या र सुन तस्करी प्रकरण : सञ्जेलको घर बनाउदा गोरेको ३५ लाख - Merodesh.news

सनम शाक्य हत्या र सुन तस्करी प्रकरण : सञ्जेलको घर बनाउदा गोरेको ३५ लाख

मेरोदेश संबाददाता, बिराटनगर, १३ जेष्ठ,

विराटनगर चुडामणी उप्रेती गोरे र प्रहरी संगठन भित्र इन्काउण्टर स्पेसलिष्टको छबि बनाएका सई बालकृष्ण सञ्जेल बिच मामा भान्जाको सम्बन्ध थियो । मामा भान्जाको सम्बन्ध बनाएका गोरेले सञ्जेललाई घर बनाउन ३५ लाख रुपैया दिएको बयान दिएका छन् । घर बनाउन दिएको ३५ लाख मध्ये २५ लाख फिर्ता गरेपनि दश लाख भने अझै नतिरेको बयान दिएका छन् ।

काठमाण्डौ गोठाटारमा घर बनाउदा पूर्व नै घर भएका कारण दिएको ३५ लाख मध्ये अझै १० लाख फिर्ता गर्न बाकी छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]