Sorry, your browser does not support JavaScript! सनम शाक्य हत्या र सुन तस्करी प्रकरण : थप दुई जना पोले उप्रेतीले - Merodesh.news

सनम शाक्य हत्या र सुन तस्करी प्रकरण : थप दुई जना पोले उप्रेतीले

मेरोदेश संबाददाता, बिराटनगर, १३ जेष्ठ,

करिव ३८ कुइन्टल सुन तस्करी प्रकरण र सनम शाक्य हत्या अभियोगमा चार दिन बयान दिएका चुडामणी उप्रेती गोरेल थप दुई जनाको नाम पोलेका छन् । उप्रेतीले बयानका क्रममा मुद्धा दायर गरिएका ६३ भन्दा बाहिरका दुई जनाको नाम पोलेका हुन् ।

अदालतमा बयानका क्रममा जीतबहादुर काफ्ले र दावा शेर्पाको नाम पनि पोलेका हुन् । काफ्ले सुन तस्करी प्रकरणमा करेण्ट लगाएर यातना दिइएका मोहन काफ्लेका दाजु हुन् भने शेर्पा काठमाण्डौ बौध निवासी हुन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]