Sorry, your browser does not support JavaScript! सनम शाक्य हत्या र साढे ३३ किलो सुन तस्करी प्रकरण : गोरेको बयान सकियो - Merodesh.news

सनम शाक्य हत्या र साढे ३३ किलो सुन तस्करी प्रकरण : गोरेको बयान सकियो

मेरोदेश संबाददाता, बिराटनगर, १३ जेष्ठ,

सनम शाक्य हत्या प्रकरण र साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त चुणामणि उप्रेती ‘गोरे’ को बयान लिने काम सकिएको छ । ३ दिन देखि चल्दै आएको गोरेको बयान लिने काम आज सकिएको हो। सोधेको प्रश्नको अनावश्यक जवाफ दिएको कारण बयान निकै लामो भएको छ । मोरंग जिल्ला अदालतका अनुसार गोरेको बयान ३७ पृष्ठ लामो रहेको छ।

बयान लिने काम सकिएकाले आजै दिउसो २:३० देखि थुनछेक बहस सुरु हुने जानकारी पनि जिल्ला अदातल मोरंगले दिएको छ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

छोराहरूबाट बाबुको हत्या, घरभित्रै गाडिदिएका थिए शव
छोराहरूबाट बाबुको हत्या, घरभित्रै गाडिदिएका थिए शव

विराटनगर, ८ जेठ । विराटनगर महानगरपालिका १४ का ५५ वर्षीय सत्यनारायण चौहानको हत्या उनकै दुई छोराहरूले गरेको खुलेको छ । बाबु चौहानको जेठा र माइला छोरा मिलेर पाँचदिन अघि हत्या[...]

सेनाले खरिद गरेकाे स्वास्थ्य सामाग्री बाेकेर चीनबाट काठमाडौं आइपुगे ८ कन्टेनर
सेनाले खरिद गरेकाे स्वास्थ्य सामाग्री बाेकेर चीनबाट काठमाडौं आइपुगे ८ कन्टेनर

काठमाडौं, ८ जेठ । नेपाली सेनाले चीनसँग खरिद गरेको ८ कन्टेनर स्वास्थ्य सामाग्री स्थलमार्गबाट बिहीबार काठमाडौं आइपुगेको छ । ती ट्रकले ८ टन स्वास्थ्य सामाग्री ल्याएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले[...]

लकडाउनले पिडित मुसहर परिवारलाई घर भत्काएर बिचल्नी पार्नेलाई कार्वाही माग
लकडाउनले पिडित मुसहर परिवारलाई घर भत्काएर बिचल्नी पार्नेलाई कार्वाही माग

विराटनगर,८ जेठ । लकडाउनले पिडित बनेका मुसहरहरुलाई घर भत्काएर वडा अध्यक्षले नै बिचल्नी बनाएको भन्दै दलित सस्थाहरुले कार्वाहीको माग गरेका छन । महामारीको समयमा दैनिक ज्याला मजदुरी गर्नबाट बंचित हुँदा[...]