Sorry, your browser does not support JavaScript! जुवा तास खेलेको अभियोगमा विराटनगरबाट ७ जना पक्राउ - Merodesh.news

जुवा तास खेलेको अभियोगमा विराटनगरबाट ७ जना पक्राउ

 मेरोदेश संबाददाता,१२ जेष्ठ ,विराटनगर

जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले विराटनगरबाट ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले विराटनगर ८ देवकोटा चोकमा रहेको होटल रमाईलो भेंटघाटबाट ती ब्यक्तिहरुलाई शुक्रबार सांझ पक्राउ गरेको हो । जुवाको खालबाट २२ हजार नगद र ३ बुक तास समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ गरिएका सबै ब्यक्ति विराटनगर ८ का रहेका छन । प्रहरीले २४ बर्षिय सौरभ वाग्ले, ४३ बर्षिय हरी सिवाकोटी,४१ बर्षिय बिष्णु गुरुङ,३६ बर्षिय प्रविण घिमिरे, ३८ बर्षिय संजिवकुमार खड्का,६६ बर्षिय विरबहादुर खड्का र ४४ बर्षिय देवीकुमार खड्कालाई जुवातास खेलेको अभियोगमा नियन्त्रणमा लिएको हो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]