Sorry, your browser does not support JavaScript! नौ वटा नाटक मञ्चन - Merodesh.news

नौ वटा नाटक मञ्चन

मेरोदेश संबाददाता,बिराटनगर,  ९ जेठ,

आरोहण गुरुकुल विराटनगरमा जारी अन्तर विद्यालय नाटक उत्सवको छैटौ दिन नौ वठा विद्यालयले नाटक मञ्चन गरेका छन् । बुधवार दुलारी मल्टीपल स्कुल सुन्दरहरैचाले कमला, ग्रेडेड इङलिस स्कुल विराटनगरले बाल विवाह, लावाङ इङलिस स्कुल बुढिगंगाले बाल बिवाह, बालवाटिका इङलिस स्कुल बोडिङ स्कुल विराटनगरले गरिबीको पीडा, धु्रवतारा सेकेण्डरी बोडिङ स्कुल कटहरीले दाइजो प्रथा र रञ्जनी एकेडेमी रंगेलीले कलियुगको हनुमानहरु नाटक मञ्चन गरेका थिए ।

त्यस्तै स्मृति बोडिङ स्कुल बुढीगंगा, क्लासिक इङलिस मेडियम स्कुल मिक्लाजुङ, प्रशिक्षक सुरभी सापकोटाले जानकारी दिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

यस्तो बन्यो विपिनको ‘सेल्फी किङ’को ट्रेलर (भिडियोसहित)
यस्तो बन्यो विपिनको ‘सेल्फी किङ’को ट्रेलर (भिडियोसहित)

विराटनगर, २३ पुस । भर्सटाइल अभिनेता विपिन कार्कीको मुख्य भूमिकामा रहेको फिल्म ‘सेल्फी किङ’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार ओएसआरको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको ट्रेलरमा दुनियाँलाई हसाउँने एक[...]

एसिड आक्रमणको कथामा ‘छपाक’को ट्रेलर सार्वजनिक (भिडियोसहित)
एसिड आक्रमणको कथामा ‘छपाक’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

विराटनगर, २४ मंसिर । एसिड आक्रमणबाट बाँचेकी एक युवतीको कथामा आधारित रहेको फिल्म ‘छपाक’ को ट्रेलर सार्वजनिक भएको छ । एसिड आक्रमणबाट बाँचेकी लक्ष्मी अग्रवालको जीवनमा आधारित रहेर निर्माण गरिएको[...]

कपिल शर्मा बने छोरीका बुबा
कपिल शर्मा बने छोरीका बुबा

विराटनगर, २४ मंसिर । ‘दि कपिल शर्मा शो’ मार्फत दर्शकमाझ लोकप्रिय तथा भारतका चर्चित कमेडियन कपिल शर्मा बुबा बनेका छन् । उनकी पत्नी गिन्नी चरतथले छोरीलाई जन्म दिएकी हुन् ।[...]