Sorry, your browser does not support JavaScript! सुन काण्डका आरोपीलाई झुम्का लगिदै - Merodesh.news

सुन काण्डका आरोपीलाई झुम्का लगिदै

मेरोदेश संबाददाता,बिराटनगर,  ९ जेठ,

करिव ३८ कुइन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेकाहरुलाई क्षेत्रिय कारागार झुम्का लगिने भएको छ । जिल्ला कारागार मोरङमा राख्ने ठाउ नभएपछि अदालतले उनीहरुलाई क्षेत्रिय कारागार झुम्का लैजाने तयारी गरेको हो ।

अदालतले सुन तस्करी प्रकरणमा पक्राउ परेका ३० मध्ये २८ जनालाई पूर्पक्षकालागि कारागार चलान गर्न आदेश दिएको थियो । अदालतको आदेश पछि पक्राउ परेकाहरुलाई कारागार लगिएको थियो तर कारागारमा राख्ने ठाउ नभएपछि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

सरकारले आज बजेट  ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !
सरकारले आज बजेट ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६(७७ कोे बजेट संघिय सरकारले आज सङ्घीय संसदमा पेश गर्दैछ । बुधवार दिउँसो ४ बजे बस्ने संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष[...]

ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’
ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’

विराटनगर । बैंकले सिण्डिकेट कायम गरी वृद्धि गरेको ब्याजदर घटाउनुपर्ने माग सहित आन्दोलनमा उत्रिएका व्यवसायी बालुवाटार पुगेका छन् । ब्याजदर घटाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका व्यवसायीहरु छलफलकालागि शनिवार प्रधानमन्त्री निवास बालुवाटार[...]

कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च
कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च

विरानगर। एक नम्बर प्रदेशमा व्यवसायी तथा कृषकहरुका समस्या पहिचान गरी समाधान गर्न साझा मञ्च गठन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ एक नम्बर प्रदेशको अगुवाईमा २० माघमा विराटनगरमा प्रदेश[...]