Sorry, your browser does not support JavaScript! जिल्ला जनस्वास्थ्य कार्यालय हटेपछि खोप सेवा प्रभावित हुने – Merodesh.news

जिल्ला जनस्वास्थ्य कार्यालय हटेपछि खोप सेवा प्रभावित हुने

मेरोदेश संबाददाता,बिराटनगर,  ९ जेठ,

जिल्ला जनस्वास्थ्य कार्यालयहरु हटने भएपछि वालवालिकालाई उपलव्ध गराउदै आएको खोप सेवामा समस्या हुुने भएको छ । संघीयताको मर्म अनुुसार स्थानियतहवाटै सहज रुपले स्वास्थ्यसेवा पुु¥याउन साउनवाट मुुलुुकभरका जनस्वाथ्य कार्यालहरु हटने भएका कारण खोप भ्याक्सिन प्रयोगमा समस्या हुुने भएको हो । स्थानिय निकायमा वालवालिकालाई प्रयोग गरिने खोप भ्याक्सिन राख्ने कोल्ड चेन नभएका कारण खोप सेवा प्रभावित हुने देखिएको छ । जनस्वास्थ्य कार्यालय मोरङले आज विराटनगरमा गरेको कार्यक्रममा वक्ताहरुले सो विषयमा जानकारी गराउनुु भएको हो ।

वालवालिकालाई प्रयोग हुुने खोपको भ्याक्सिन दुुई देखि आठ डिग्रि सेल्सियसमा २४ घन्टा अनिवार्या रुपमा राख्नुुपर्ने हुुन्छ । तर स्थानियतहमा त्यस्तो उपकरणको व्यवस्था नभएकाले खोप भ्याक्सिन राख्ने समस्या देखिन्छ । मोरङको ग्रामथान गाउपालिकाका हेल्थ असिस्टेन्ट गजेन्द्र प्रसाद यादवले साउनदेखी जन स्वास्थ्य कार्यालय हटन लागेकाले खोप सेवा सञ्चालनको बिाषयमा समयमै सम्वन्धित निकायको ध्यान जानुुपर्ने वताउनुुभयो । उहाले क्षेत्रिय मेडिकल स्टोरमा कोल्ड चेन्जको व्यवस्था भएकाले अव गाँउपालिका नगरपालिकामापनि त्यस्ता उपकरण खरिदगर्नुुपर्ने वताउनुुभयो ।

जन स्वास्थ्यका तथ्यांक सहायक दिपक भट्टराईले मोरङको प्रति स्थानीय तह तिनसय भन्दा वढी वालवालिका खोप लगाउनुपर्ने भएकाले कोल्ड चेन निर्माणमा स्थानिय निकाय लाग्नुुपर्ने वताउनुुभयो । नेपाल पत्रकार महासंघका अध्यक्ष वन्धुु पोखरेल तथा उपाध्यक्ष कुुमोद अधिकारी वरिष्ठ पत्रकार तेजेन्द्र भण्डारीले स्वास्थ्यसेवालाई प्रभावकारी वनाउन संचारकर्मी र स्वास्थ्यकर्मी विच अन्तरक्रिया आवश्यक रहेकोमा जोड दिनुुभयो । एउटा कोल्ड चेनको मुुल्य २५ लाख सम्म पर्ने जनाइएको छ । स्थानिय तहमा उपकरण नआएसम्म अहिले भएको स्थानवाटै त्यस्ता भ्याक्सिनहरु स्थानिय तहमा उपलव्ध गराउनुुपर्नेमा समेत सहभागीहरुले जोड दिएका छन ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

विराटनगरमा ट्र्याक्टरको ठक्करबाट स्कुल जाँदै गरेकी बालिकाको मृत्यु
विराटनगरमा ट्र्याक्टरको ठक्करबाट स्कुल जाँदै गरेकी बालिकाको मृत्यु

विराटनगर । विराटनगरमा स्कुल जाँदै गरेकी एक बालिकाको ट्र्याक्टरको ठक्करबाट मृत्यु भएको छ । आइतबार भित्री सडकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको को १ ७०३९ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा ६ वर्षीया बालिका[...]

हात्तीको बाटोमा विद्युतीय धराप, डेढ महिनामा दुई हात्ती मरे
हात्तीको बाटोमा विद्युतीय धराप, डेढ महिनामा दुई हात्ती मरे

विराटनगर/डेढ महिनाको अवधिमा कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा दुईवटा जङ्गली हात्ती मरेका छन् । विद्युतीय धरापमा परी सप्तरीमा दुईवटा हात्ती मरेका हुन् । शनिबार बिहान खडक नगरपालिका–४ मा विद्युतीय धरापमा अन्दाजी[...]

‘रामकुमारीको प्रश्न : चुनाव चिन्न आएन भने सती जानुहुन्छ ?’
‘रामकुमारीको प्रश्न : चुनाव चिन्न आएन भने सती जानुहुन्छ ?’

विराटनगर / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले पार्टीको चुनाव चिन्ह र झण्डाका नाममा नेतृत्वमा अवसरवाद देखिएकाे भएको बताएकी छन् । विराटनगरमा प्रचण्ड–माधव समूह निकट विद्यार्थीहरुको[...]