Sorry, your browser does not support JavaScript! दोस्रो दिन नौवटा नाटक मञ्चन - Merodesh.news

दोस्रो दिन नौवटा नाटक मञ्चन

मेरोदेश सम्बाददाता,विराटनगर

विद्यालय स्तरीयको नाटक उत्सवको दोस्रो दिन नौ वटा नाटक मञ्चन भएको छ । शनिवार मोरङका नौ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीले नाटक मञ्चा गरेका हुन् ।सुमेरु कला सरोवरले आयोजना गरेको अन्तर विद्यालय वाई वाई नाटक उत्सव मोरङ २०७५ को दोस्रो दिन लक्ष्मी माबी लेटाङका विद्यार्थीले “म यो झोला बोक्दिन”, मोदर मधुमल्ला स्कुलका विद्यार्थीले ‘सोच’ नाटक मञ्चन गरेका थिए ।

त्यस्तै सृजना आधारभूत विद्यालय उर्लाबारीले भेदभाव, क्वेस्ट स्कुल सलकपुरका विद्यार्थीले आखा खुल्यो, पूर्वाञ्चल विद्या सदन विराटनगरका विद्यार्थीेले गीता, भानु मेमोरियल स्कुल रंगेलीका विद्यार्थीले अन्धो समाज नाटक मञ्चन गरेका थिए ।त्यस्तै स्कलर्स होम सुन्दरहरैचाले अन्धविश्वास, पूर्वाञ्चल एकेडेकी सुन्दर हरैचाले पैसा, र मोर्डन एरा स्कुल विराटनगरका विद्यार्थीले मेरो भगवान नाटक मञ्चन गरेको प्रशिक्षक सुरबी सापकोटाले जानकारी दिइन ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]