Sorry, your browser does not support JavaScript! साहित्य Archives - Merodesh.news

शिक्षादीप कलेजमा कविता प्रतियोगिता

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजको आयोजनामा बुधबार खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरूबीच भएको प्रतियोगितामा मनिषा नेपाल ‘आमा अनि उसकी सन्तान’ शीर्षकको कविता वाचन गरेर प्रथम भइन् । प्रतियोगितामा कविता वाचन गर्दै...

पौडेललाई सुदीश निरौला स्मृति साहित्य पुरस्कार

विराटनगर । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरबाट प्रदान गरिने यस वर्षको सुदीश निरौला स्मृति साहित्य पुरस्कारबाट युवा समालोचक, अनुवादक, कवि, आख्यानकार महेश पौडेललाई पुरस्कृत गरिने भएको छ । प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा सोमबार बसेको...

भक्तपुरमा जेसम साहित्य यात्रा 

भक्तपुर।  सूर्यविनायक नगरपालिकाको गाम्चा एवं अनन्तलिङ्गेश्वरको डाँडामा साहित्यकार र कालाकारले आ–आफ्नो सिर्जना प्रस्तुत गरेका छन् । जेसम साहित्य यात्राको तेस्रो शृङ्खलाअन्तर्गत भक्तपुरको गाम्चामा शनिबार कविले कविता र कलाकारले चित्रहरूका माध्यमबाट आफ्नो कला सिर्जनाका प्रस्तुत गरेका...

‘मुनामदन’ विराटचोकमा मञ्चन गरिने

विराटनगर । विराटनगर र काठमाडौंमा मञ्चन गरिएको महाकवि लक्ष्मीप्रसाद देवकोटाको सबैभन्दा लोकप्रिय कृति ‘मुनामदन’ खण्डकाव्यमा आधारित नाटक मोरङको विराटचोकमा मञ्चन हुने भएको छ । विराटचोकमा कात्तिक १७, १८ र १९ गते गरी तीन दिन मञ्चन...

प्रधानमन्त्रीद्वारा प्रज्ञाको कुलपतिमा उप्रती र सदस्यमा उपाध्याय नियुक्त

काठमाडौं, २१ असोज । प्रधानमन्त्री तथा नेपाल प्रज्ञा प्रतिष्ठानका संरक्षक केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपति र एकजना सदस्य नियुक्त गरेका छन् । प्रधानमन्त्री ओलीले डा.गंगा प्रसाद उप्रेतीलाई आगामी चार बर्षकालागि प्रतिष्ठानको कुलपति नियुक्त...

कवियत्री पूजा ‘बहार’ को एकल कविता वाचन

विराटनगर, २१ असोज। हिन्दी भाषाकी शसक्त एवम प्रखर कवियत्री पूजा ‘बहार’को एकल कविता वाचन सम्पन्न भएको छ । समता साहित्य प्रतिष्ठान विराटनगरको आयोजनामा ‘बहार’को कविता वाचन आयोजना गरिएको हो । स्थानिय सुशिला कोइराला नाटक घरमा आयोजना गरिएको...

कृष्णभूषण बल साहित्य पुस्कार तिवारीलाई प्रदान

विराटनगर, ६ असोज । कृष्णभूषण बल स्मृति प्रतिष्ठानले कथाकार नारायण तिवारीलाई ‘कृष्णभूषण बल स्मृति साहित्य पुरस्कार समर्पण गरेको छ । विराटनगरमा शनिबार आयोजित समारोहमा वरिष्ठ कवि कृष्णभूषण बलको स्मृतिमा स्थापित प्रतिष्ठानले तिवारीलाई पुरस्कृत गरेको हो...

गीतिकाव्य ‘मुनामदन’ नाटकमा

काठमाडौँ, १४ भदौ।  महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रख्यात खण्डकाव्य ‘मुनामदन’को कथा नाटकमा हेर्न पाइने भएको छ । खण्डकाव्यलाई आदर्श साहित्य मञ्च विराटनगरले शिल्पी थिएटरमा यही भदौ १३ देखि २६ गतेसम्म मञ्चन गर्दैछ । आफू मोरङ जाँदा...

समाजसेवी न्यौपानेको स्मृतिमा प्रकाशित ग्रन्थको विमोचन

विराटनगर, ७ भदौ । समाजसेवी खड्गप्रसाद न्यौपानेको स्मृतिमा प्रकाशित सम्झना र श्रद्धाञ्जली नामक ग्रन्थको बिहीबार विराटनगरमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ । मोरङको झोराहाटमा रहेर समाज सुधार र शिक्षाका क्षेत्रमा लामो योगदान पु¥याउने न्यौपानेको गत...

दयनीय अवस्थामा नेपालको पहिलो पुस्तकालय

ललितपुर, १८ साउन।   भूकम्पले भवन भत्किएर सेवा ठप्प भएको नेपालको पहिलो नेपाल राष्ट्रिय पुस्तकालय अझै सञ्चालन हुन सकेको छैन । भवन नबन्दा पूर्णरुपमा सेवा शुरु गर्न नसकिएको पुस्तकालयले जनाएको छ । पुस्तकालयका पुस्तक तीन ठाउँमा...