Sorry, your browser does not support JavaScript! समुदाय Archives - Page 2 of 4 - Merodesh.news

ईद मिलादुन्नबी पर्व मनाइयो

विराटनगर । सिंगो विश्वलाई शान्तिको सन्देश दिने इस्लाम धर्मका अंतिम पैगम्बर हजरत मोहम्मद आलमको जन्म दिवस मनाइएको छ । सो अवसरमा विराटनगरमा धार्मिक झांकीसहित जुलुसे मोहम्मदी निकालिएको छ । पैगम्बर हजरत मोहम्मदको जन्म दिवसलाई मुस्लिम समुदायले...

मनाइयो कुकुर तिहार

काठमाडौँ।यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइएको छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका...

मुस्लिम समुदायको चालिसा पर्व सम्पन्न (फोटो फिचर)

विराटनगर। मुस्लिम समुदायले चालिसा पर्व मनाएका छन । मोहर्रमको चालिस दिनपछि मनाइने यो पर्वमा हतियारसहितको जोखिमपुर्ण खेल प्रर्दशन गर्ने गरिन्छ । तस्वीरमा देखिएको हतियार प्रर्दशन र नाटकीय भिडन्त कुनै शत्रुलाई पराजित गर्न नभई उत्साह पुर्वक मनाइएको...

अग्रवाल समुदायले अग्रसेन जन्मजयन्ति मनाउंदै

विराटनगर, २५ असोज । अग्रवाल समुदायका बंश पिता महाराज अग्रसेन को ५१४२ औं जन्मजयन्ति विविध कार्यक्रम गरि मनाइदैछ । सो अवसरमा नेपाल अग्रवाल सभाले आज बिहान विराटनगरमा शोभायात्रा आयोजना गरेको छ । शोभायात्राले नगरक्षेत्रको विभिन्न...

विराटनगरमा अग्रसेन जन्मजयन्ति मनाइने

विराटनगर, २१ असोज । नेपाल अग्रवाल सभा विराटनगरले अग्रकुल प्रर्वतक महाराजा अग्रसेन जन्मजयन्ति मनाउने भएको छ । सभाले यहि असोज २५ गते बिहीबारकादिन विविध कार्यक्रमगरि ५१४२ औं अग्रसेन जन्मजयन्ति मनाउन लागेको हो । सभाले आज विराटनगरमा...

देव महिलाको जितिया महोत्सव

विराटनगर, १३ असोज।  विराटनगरस्थित देव महिला जितिया पर्व समारोह समितिले जितिया बिशेष कार्यक्रम गरेको छ । विराटनगर कोशी प्रोेजेक्टस्थित एक निजी विद्यालयको प्रांगनमा आयोजना गरिएको कार्यक्रममा विविध कार्यक्रम आयोजना गरिएको छ । सो अवसरमा सांस्कृतिक गीतनृत्य प्रस्तुत गर्नुकासाथै...

विराटनगरमा जितिया पर्वको रौनक

विराटनगर, १३ असोज । सन्तानको दीर्घायुको कामनासहित तराइमधेशमा मनाईने जितिया पर्वको पुर्व सन्ध्यामा अप्पन विराटगढ परोपकार समाजले विराटनगरमा जितिया पर्व समारोह आयोजना गरेको छ । स्थानिय महेन्द्रमोरङ कलेजमा आयोजना गरिएको कार्यक्रममा संस्कृति प्रेमी,प्रतिष्ठित कलाकार, नाट्यकर्मी...

विराट राजवंशी समुदायको अन्तरक्रिया

मोरङ, १६ भदौ। विराट राजवंशी समुदायबीच अन्तरक्रिया सम्पन्न भएको छ । योङ हार्ट ग्रुपले मोरङको कटहरी गांउपालिका महेशपुरमा आयोजना गरेको अन्तरक्रियामा विराट राजवंशी समुदायका विभिन्न वर्ग क्षेत्रमा सक्रिय संघसंस्थाका पदाधिकारीको सहभागिता थियो । कार्यक्रममा बोल्दै राजवंशी समाज उत्थान...

अधिकारकालागि आन्दोलन गर्नुपर्ने थारु अगुवाको निष्कर्ष

विराटनगर, १६ भदौ। थारु समुदायको अधिकार सुनिश्चितगर्न थप आन्दोलनको आवश्यकता रहेको विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन । थारु कल्याणकारिणी सभा मोरङको आज विराटनगरमा भएको नवौं जिल्ला अधिवेशनमा सहभागि वक्ताहरुले यस्तो बताएका हुन । उनिहरुले नयां...

आदिवासी जनजाति सरोकार समाजद्धारा भेटघाट चियापान

धरान, २६ साउन। आदिवासी जनजाति सरोकार समाज, सुनसरीले भेटघाट तथा चियापान कार्यक्रम गरेको छ । २४औं विश्व आदिवासी दिवसको अवसरमा समाजले कार्यक्रम गरेको हो । समाजका अध्यक्ष सुजेन्द्र गोले तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि...