Sorry, your browser does not support JavaScript! समाचार Archives - Merodesh.news

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन टिकट काट्नेको संख्या बढ्दो छ...

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन कक्षमा पुर्‍याएपछि पनि शंकास्पद भन्दै...

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् । १३ औँ सागमा नेपालसहित भारत,...

पान ढिलो बनाइदिएको भन्दै पान पसल फोड्ने उपप्राध्यापक पक्राउ परेलगत्तै छुटे

विराटनगर, २२ मंसिर । मादक पदार्थ सेवन गरी महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका उपप्राध्यापकले पान पसल तोडफोड गरेका छन् । शनिबार साँझ उपप्राध्यापक उद्धव मिश्रले मापसे गरी ट्राफिक चोकमा रहेको पान पसल तोडफोड गरेका हुन्...

पाँच किलो चरेससहित मामा–भान्जी पक्राउ

बाग्लुङ, २२ मंसिर । बागलुङको निसीखोला गाउँपालिकामा पाँच किलो चरेससहित मामा–भाञ्जी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक सुरज खड्काका अनुसार पाँच किलो चरेससहित निसीखोला गाउँपालिका–६ निसीसिपका ३० वर्षीया भागिमला बुढा...

साताको शेयर बजार : एक अर्ब २७ करोडको कारोवार, सुधारिएन बजार

काठमाडौं, २१ मंसिर । धितोपत्र बजारमा यो साता शेयर कारोवार सामान्य सुधार देखिएको छ । शेयर कारोवार हुने पाँच दिनमध्ये दुई दिन नेप्सेले दुई दिन उकालो नलागेपनि तीन दिन भने बजार सुधारात्मक दिशामा अगाडि बढेको...

अटो दुर्घटनामा चालकको मृत्यु

खोटाङ, २१ मंसिर । खोटाङको हलेशी तुवाचुङ नगरपालिका– १० बिजुलेधापमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । हलेशी दिक्तेल सडकखण्डमा अटो आफै अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना हुँदा अटो चालकको घटनास्थलमै मृत्यु भएको हो...

१३ औं साग : महिला क्रिकेटमा नेपाललाई कास्य

पोखरा, २१ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेटमा नेपालले कास्प पदक जितेको छ । माल्दिभ्सलाई १० विकेटले पराजित गर्दै नेपालले कास्य जितेको हो । माल्दिभ्सले दिएको ९ रनको सामान्य...

यस्तो छ आजको सुन-चाँदीकाे भाउ

विराटनगर, २० मंसिर । पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट भइरहेको छ । बुधबार र बिहीबार लगातार ओरालो लागेको सुनको मूल्य साताको अन्तिम दिन आज पनि प्रतितोला रु ३०० ले गिरावट भएको...

अस्पतालबाट डिस्चार्ज भए प्रधानमन्त्री ओली

काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली आज अपराह्न अस्पतालबाट डिस्चार्ज भएका हुन् । त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन सस्थान मनमोहन कार्डियो...