Sorry, your browser does not support JavaScript! विविध Archives - Merodesh.news

निरन्तर ओरालो लाग्दै सुनको मूल्य, आज पनि घट्यो दाम

विराटनगर, २४ मंसिर । पछिल्लो एक सातादेखि स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट भइरहेको छ । गत बुधबारदेखि सुनचाँदीको मूल्य ओरालो लागिरहेको हो । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा...

लियो ३२५ ए १ को अध्यक्षमा रंजीत भगत निर्बिरोध

काठमाडौँ।  चैत्र २३ गते शनिबारका दिन काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा लायन्स तथा लियो जिल्ला परिषद्को अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। लियो जिल्ला परिषद् ३२५ ए १ को अध्यक्षमा रंजीत भगतले निर्वाचित  भएका छन् । शनिबार...

एभरेष्टको रजतजयन्ती तथा २५ औं अभिभावक दिवस

विराटनगर, १० माघ । विराटनगर ५ स्थित एभरेष्ट बोर्डिङ स्कुलको रजत जयन्ती तथा २५ औं अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ शुरु भएको छ । कार्यक्रममा प्रस्तुती दिँदै स-साना नानीहरु  दुईदिनसम्म चल्ने कार्यक्रमको पहिलो दिन प्राथमिक तहका...

अधिकारीलाई शिरोमणि सम्मान

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष कुमोद अधिकारी विराटनगरमा सम्मानित भएका छन् । शिरोमणि लेखनाथ पौड्यालको १३५ औं जन्मजयन्तीका अवसरमा अधिकारी सम्मानित भएका हुन् । विराटनगर चाँदनीचोकस्थित शिरोमणि पुस्तकालयले अधिकारीलाई सम्मान गरेको हो ।...

‘द १०० हिरोज अफ मधेश’ कार्यक्रमको घोषणा ; नोमिनेशन सुरु

काठमाडौं, पुस १८ मधेशबाट एकसय जना हिरोलाई सम्मान तथा अवार्ड दिने कार्यक्रमको घोषणा भएको छ । संघीय राजधानीको थापाथली क्याम्पसमा मंगलबार एक समारोहको बीच ‘द १०० हिरोज अफ मधेश’ नामक कार्यक्रमको घोषणा गरि कार्यक्रमको रुपरेखा...

माइस्वयम्बर डटकमको उद्धघाट्न गर्दै कोमल वलीले भनिन्, ‘२०१९ मै मेरो पनि स्वयम्बर हुन्छ’

काठमाडौं, पुस १७ राष्ट्रिय सभाकी सांसद कोमल वलीले आफ्नो यही स्न २०१९ भित्रै स्वयम्बर हुने खुलासा गरेकी छिन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा गुरु मञ्जरी गु्रपद्धारा सञ्चालित ‘माइस्वयम्वर डटकम’को उद्घाट्न गर्दै वलीले यस्तो बताएकी हुन्...

इन्स्योरेन्सका अभिकर्ता सम्मानित

विराटनगर, २१ असोज।  नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड विराटनगर शाखाले विभिन्न १० जनालाई सम्मान गरेको छ । विराटनगरमा आज आयोजित एक कार्यक्रमकाबीच सो इन्स्योरेन्सले ५ जना अभिकर्ता र ५ जना एजेन्सी म्यानेजरलाई सम्मान गरेको छ । नेपाल...

गोल्छा डेरीको बिक्री रोक

विराटनगर, १८ असोज। जिल्ला प्रशासन कार्यालयले नेतृत्वको अनुगमन टोलीले गोल्छा डेरी उद्योगबाट उत्पादित सामाग्री तत्काल विक्री नगर्न निर्देशन दिएको छ । बिहिवार अनुगमन गरेको टोलीले तत्काल विक्री गर्न रोक लगाएको हो । मिसावट हुने गरेको...

लायन्स क्लब विराटनगर र फ्यूजनको पदस्थापना

विराटनगर, १६ असोज । लायन्स क्लब अफ विराटनगर फ्युजन र मोरङ्ग लायन्स क्लब अफ विराटनगरको नया नेतृत्वको पदस्थापना गरिएको छ । पदस्थापन कार्यक्रममा लायन्स अन्तराष्ट्रिय ३२५ ए वान का २०१७÷१८ का गर्भनर लिला ढुङ्गेललाई उत्कृष्ट गर्भनर...

रोट्रयाक्टलाई भ्याट र ट्याक्स सम्बन्धि प्रशिक्षण

विराटनगर, १३ असोज।  रोट्र्याक्ट क्लब अफ विराटनगरले संस्था आबद्ध सदस्यहरुकालागि भ्याट र ट्याक्स बिषयक एकदिने छलफल कार्यक्रम गरेको छ । स्थानिय नमस्कार होटलमा आयोजना गरिएको कार्यक्रमका सहभागिलाई भ्याट र ट्याक्स भुक्तानीगर्ने तरिका र अनिवार्यताका बिषयमा प्रशिक्षण...