Sorry, your browser does not support JavaScript! मेरो गाउ सहर Archives - Merodesh.news

सेन्टजोसेफमा अभिमुखीकरण

विराटनगर,  १ साउन।   सेन्टजोसेफ प्लस टु विराटनगरले नया शैक्षिक सत्रकालागि भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखीकरण गरेको छ । कलेजले मंगलवार विज्ञान व्यावस्थापन, कम्यूटर र होटल म्यानेजमेन्टमा भर्ना भएका दुई सय  विद्यार्थीहरुकालागि अभिमुखीकरण गरेको हो । पूर्वाञ्चल विश्वविद्यालयका...

विराटनगरमा बजार व्यावस्थापनको काम सुरु

विराटनगर, ३१ असार।   विराटनगरका सडकमा साप्ताहिकरुपमा लाग्दै आएको हाटबजारलाई व्यवस्थित गर्ने कार्य सुरु भएको छ । महानगरपालिकाको वडा नम्बर ४ स्थीत कञ्चनबारी चोकबाट बजार व्यावस्थापनको काम सुरु भएको हो । महानगरपालिकाले सडकमा लाग्दै आएको बजारलाई साउन...

जिल्ला जनस्वास्थ्य कार्यालय हटेपछि खोप सेवा प्रभावित हुने

मेरोदेश संबाददाता,बिराटनगर,  ९ जेठ, जिल्ला जनस्वास्थ्य कार्यालयहरु हटने भएपछि वालवालिकालाई उपलव्ध गराउदै आएको खोप सेवामा समस्या हुुने भएको छ । संघीयताको मर्म अनुुसार स्थानियतहवाटै सहज रुपले स्वास्थ्यसेवा पुु¥याउन साउनवाट मुुलुुकभरका जनस्वाथ्य कार्यालहरु हटने भएका कारण...

विपन्नलाई आगामी ६ महिनासम्म खाद्यान्न उपलव्ध गराइने

मेरोदेश सम्बाददाता, विराटनगर५ जेष्ठ , विराटनगरस्थित एउटा संस्थाले असहाय, अपांग तथा कामगर्न नसक्ने २० परिवारलाई आगामी ६ महिनासम्म खाद्यान्न उपलव्ध गराउने भएको छ । विराटनगर–१ स्थित ‘हामी पहिले मानव हौ’ नामक संस्थाले विराटनगर महानगरपालिकामा रहेका...

मोनोरेल अध्ययनकालागि विराटनगरको ग्रिन सिग्नल

मेरोदेश संबाददाता,विराटनगर, विराटनगरदेखि सुनसरीको तरहरासम्म सञ्चालन गर्ने मोनो रेलको सम्भाब्यता अध्ययनकालागि विराटनगर महानगरपालिकाले अनुमति दिएको छ । मोनो रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययनको काम सुरु गर्न विराट मोनोरेल इन्टरनेशनल प्रालिलाई महानगरसँग अनुमति मागेको थियो ।...

अधुरै छ नेत्रज्योति बिहिन चिरन्जिबिको मील खोल्ने धोको

मेरोदेश संबाददाता,बिराटनगर, २ जेठ शनिवार र मंगलवार नेत्र बिहिन चिरन्जिविको कमाउने दिन हो । जब यि दुई बार नजिक आउँछन अधिल्लो दिन देखि नै दुबै आँखामा ज्योति नभएका दृश्टि बिहिन अधबैसे चिरन्जिवि शर्मा र उनकी...

मैथिल महिला बट सावित्री(बरसाईत) पर्व मनाउदै

मेरोदेश संबाददाता,विराटनगर, पतिको दीर्घायुको कामनाका साथ मिथिलाका महिलाहरु मंगलबार वट– सावित्री (बरिसाईत) पर्व मनाउदैछन ।सो क्रममा विराटनगरक्षेत्रमा समेत मैथिल महिलाहरुले आज बिहानैदेखि विधिविधान पुर्वक बट सावित्री अर्थात बरसाईत पुजा मनाउदैछन । विराटनगरको तीनपैनी,सरौचिया,चाँदनीचोक,तिनटोलीया,आदर्शटोल ,सैनिकटोल लगायतका...