प्रमुख समाचार
राष्ट्रियसभा अधिवेशन अन्त्य
निःसन्तान हुनुमा महिलालाई मात्र दोष दिनु गलत
थप दुई सय ५९ जनामा कोरोना सङ्क्रमण
समाचार
विराटनगरमा ट्र्याक्टरको ठक्करबाट स्कुल जाँदै गरेकी बालिकाको मृत्यु
क्यापिटल हिलमाथि अराजक भिड र महँगो धुन्धुकारी
विराटनगरमा बयलगाडासहित प्रदर्शन
ग्यालरी
प्रदेशको नाम र राजधानी चाँडो टुँग्याउ, सम्पत्ती बिवरण सार्वजनिक गर !!

प्रदेश सरकारका मन्त्रि र जनप्रतिनिधिहरुको सम्पत्ती सार्वजनिक गर्नुपर्ने र प्रदेशको नाम र स्थायी राजधानी चाँडो टुग्याउन माग गर्दै सोमबार विराटनगरको ट्राफिक चौकमा प्रर्दशन गर्दै नागरिकहरु । पब्लिक फोरम नेपालको अगुवाईमा भएको प्रर्दशनमा बिभिन्न संघसंस्थाका प्रतिनिधि ,पेशाकर्मी र बुद्धिजिवीहरुका सहभागीता थियो । फोटो, मेरोेदेश

भ्युटावर अवलोकन

तनहुँको भीमाद नगरपालिका–९ स्थित राङरुङमा भ्युटावरबाट हिमाल अवलोकन गर्दै आन्तरिक पर्यटक । वडा कार्यालयको रु. ११ लाखको लागतमा भ्युटावर निर्माण भएपछि राङरुङमा आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने गरेको छ ।
भकारी बुन्दै वृद्ध

कञ्चनपुरको चुरे फेदिको बस्ती जुडाका बृद्ध बाँसको चोया बाट धान,गहूँ (अन्न) सुरक्षित राख्न भकारी बुन्दै ।
मनमोहक फाँट

कालिगण्डकीको काखमा मनमोहक बागलुङको कुँडुले फाँट । बस्तीको नजिकै रहेको फाँटमा तरकारी तथा नगदेवाली धेरै लाइने गरिएको छ ।
अन्नपूर्ण हिम शृङ्खला

बागलुङ, काठेखोला गाउँपालिका–८ थामाको नेटाबाट देखिएको अन्नपूर्ण हिम शृङ्खला ।
राँगा जोतेर खेतमा गहुँ लगाउँदै

कञ्चनपुरको नौखरी मुक्त कमैंया शिविरका किसान राँगा जोतेर खेतमा गहुँ लगाउँदै । यहाँका किसानलाई यतिबेला गहुँ छर्ने चटारो बढेको छ । तस्बिर : रासस